Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 13:47-49 in Nepali (individual language)

Help us?

प्रेरित 13:47-49 in पवित्र बाइबल

47 किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
48 जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्‍वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे ।
49 त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।
प्रेरित 13 in पवित्र बाइबल