Text copied!
Bibles in Nepali (individual language)

न्यायकर्ताहरू 21:17-18 in Nepali (individual language)

Help us?

न्यायकर्ताहरू 21:17-18 in पवित्र बाइबल

17 तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् ।
18 हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’”
न्यायकर्ताहरू 21 in पवित्र बाइबल