Text copied!
Bibles in Nepali (individual language)

न्यायकर्ताहरू 19:16-17 in Nepali (individual language)

Help us?

न्यायकर्ताहरू 19:16-17 in पवित्र बाइबल

16 तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्यस ठाउँमा बस्‍ने मानिसहरू बेन्यामिनीहरू थिए ।
17 तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?”
न्यायकर्ताहरू 19 in पवित्र बाइबल