Text copied!
Bibles in Nepali (individual language)

न्यायकर्ताहरू 13:3 in Nepali (individual language)

Help us?

न्यायकर्ताहरू 13:3 in पवित्र बाइबल

3 परमप्रभुका एउटा दूत ती स्‍त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ ।
न्यायकर्ताहरू 13 in पवित्र बाइबल