Text copied!
Bibles in Nepali (individual language)

गन्ती 11:9-11 in Nepali (individual language)

Help us?

गन्ती 11:9-11 in पवित्र बाइबल

9 छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो ।
10 मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो ।
11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको ? तपाईं किन मसँग खुसी हुनुहुन्‍न ? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।
गन्ती 11 in पवित्र बाइबल