Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 5

हितोपदेश 5:18-19

Help us?
Click on verse(s) to share them!
18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् ।
19किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।

Read हितोपदेश 5हितोपदेश 5
Compare हितोपदेश 5:18-19हितोपदेश 5:18-19