Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 3

हितोपदेश 3:22-24

Help us?
Click on verse(s) to share them!
22ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन् ।
23तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन ।
24तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ ।

Read हितोपदेश 3हितोपदेश 3
Compare हितोपदेश 3:22-24हितोपदेश 3:22-24