Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 3

हितोपदेश 3:21-23

Help us?
Click on verse(s) to share them!
21हे मेरो छोरो, पक्‍का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।
22ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन् ।
23तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन ।

Read हितोपदेश 3हितोपदेश 3
Compare हितोपदेश 3:21-23हितोपदेश 3:21-23