Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 22

हितोपदेश 22:24-27

Help us?
Click on verse(s) to share them!
24रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।
25नत्रता तैँले त्यसका मार्गहरू सिक्‍ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।
26धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।
27तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ ?

Read हितोपदेश 22हितोपदेश 22
Compare हितोपदेश 22:24-27हितोपदेश 22:24-27