Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 22

हितोपदेश 22:1-3

Help us?
Click on verse(s) to share them!
1धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।
2धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्‍टिकर्ता परमेश्‍वर हुनुहुन्छ ।
3विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।

Read हितोपदेश 22हितोपदेश 22
Compare हितोपदेश 22:1-3हितोपदेश 22:1-3