Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 18

हितोपदेश 18:2-5

Help us?
Click on verse(s) to share them!
2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।
3दुष्‍ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् ।
4मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
5दुष्‍ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो ।

Read हितोपदेश 18हितोपदेश 18
Compare हितोपदेश 18:2-5हितोपदेश 18:2-5