Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 7

लेवीहरू 7:30-32

Help us?
Click on verse(s) to share them!
30आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् ।
31पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ ।
32तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू ।

Read लेवीहरू 7लेवीहरू 7
Compare लेवीहरू 7:30-32लेवीहरू 7:30-32