Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 6

लेवीहरू 6:9

Help us?
Click on verse(s) to share them!
9“हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको छः होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।

Read लेवीहरू 6लेवीहरू 6
Compare लेवीहरू 6:9लेवीहरू 6:9