Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 23

लेवीहरू 23:33-35

Help us?
Click on verse(s) to share them!
33परमप्रभुले मोशालाई भन्‍नुभयो,
34“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।
35पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।

Read लेवीहरू 23लेवीहरू 23
Compare लेवीहरू 23:33-35लेवीहरू 23:33-35