Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 21

लेवीहरू 21:21-22

Help us?
Click on verse(s) to share them!
21पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।
22परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।

Read लेवीहरू 21लेवीहरू 21
Compare लेवीहरू 21:21-22लेवीहरू 21:21-22