Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 19

लेवीहरू 19:4-6

Help us?
Click on verse(s) to share them!
4मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
5तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।
6तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्‍यो भने, त्यो आगोद्वारा जलाइयोस् ।

Read लेवीहरू 19लेवीहरू 19
Compare लेवीहरू 19:4-6लेवीहरू 19:4-6