Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 10

लेवीहरू 10:19-20

Help us?
Click on verse(s) to share them!
19त्यसपछि हारूनले मोशालाई जवाफ दिए, “हेर्नुहोस्, तिनीहरूले आज परमप्रभुको अगि पापबलि र होमबलि अर्पण गरे, अनि आज मलाई यस्तो हुन आयो । यदि मैले त्यो पापबलि खाएको भए, के त्यो परमप्रभुलाई मनपर्दो हुने थियो?”
20जब मोशाले यो सुने, उनी सन्तुष्‍ट भए ।

Read लेवीहरू 10लेवीहरू 10
Compare लेवीहरू 10:19-20लेवीहरू 10:19-20