Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 7

यूहन्‍ना 7:1-3

Help us?
Click on verse(s) to share them!
1अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
2यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
3यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।

Read यूहन्‍ना 7यूहन्‍ना 7
Compare यूहन्‍ना 7:1-3यूहन्‍ना 7:1-3