Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 2

यूहन्‍ना 2:1-3

Help us?
Click on verse(s) to share them!
1तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
2विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
3जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”

Read यूहन्‍ना 2यूहन्‍ना 2
Compare यूहन्‍ना 2:1-3यूहन्‍ना 2:1-3