Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 15

यहोशू 15:21-53

Help us?
Click on verse(s) to share them!
21यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
22कीना, दीमोना, अदाद,
23केदेश, हासोर, यित्‍नान,
24जीप, तेलेम, बालोत,
25हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
26अमाम, शेमा, मोलादा,
27हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,
28हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
29बाला, ईम, एसेम,
30एल्तोलद, कसील, होर्मा,
31सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,
32लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
33पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,
34जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,
35यर्मूत, अदूल्लाम, सोको, आजेका,
36शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
37सनान, हदाशा, मिग्‍दलाद,
38दिलान, मिस्पा, योक्‍तेल,
39लाकीश, बोस्कत, एग्लोन,
40कोब्‍बन, लहमास, कितलीश,
41गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
42लिब्‍ना, एतेर, आशान,
43यिप्‍ताह, अश्‍ना, नसीब,
44कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
45यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
46एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
47अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।
48पहाडी देशमा, शामीर, यत्तीर, सोको,
49दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
50अनाब, एश्तमोह, अनीम,
51गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
52अरब, दुमा, एशान,
53यानूम, बेथ-तप्‍पूह, अपेका,

Read यहोशू 15यहोशू 15
Compare यहोशू 15:21-53यहोशू 15:21-53