Text copied!
CopyCompare
पवित्र बाइबल - मर्कूस - मर्कूस 5

मर्कूस 5:4-5

Help us?
Click on verse(s) to share them!
4त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।
5हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।

Read मर्कूस 5मर्कूस 5
Compare मर्कूस 5:4-5मर्कूस 5:4-5