Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 77

भजनसंग्रह 77:9-10

Help us?
Click on verse(s) to share them!
9के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
10मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो ।”

Read भजनसंग्रह 77भजनसंग्रह 77
Compare भजनसंग्रह 77:9-10भजनसंग्रह 77:9-10