Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 75

भजनसंग्रह 75:2-6

Help us?
Click on verse(s) to share them!
2तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।
3पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला
4मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्‍टहरूलाई भनें, “सिङ् ठाडो नपार् ।
5आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”
6उचाल्‍ने कुरा पूर्वबाट वा, पश्‍चिमबाट होइन र त्‍यो उजाडस्‍थानबाट आउने होइन ।

Read भजनसंग्रह 75भजनसंग्रह 75
Compare भजनसंग्रह 75:2-6भजनसंग्रह 75:2-6