Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 72

भजनसंग्रह 72:1-2

Help us?
Click on verse(s) to share them!
1हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
2तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।

Read भजनसंग्रह 72भजनसंग्रह 72
Compare भजनसंग्रह 72:1-2भजनसंग्रह 72:1-2