Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 69

भजनसंग्रह 69:1-2

Help us?
Click on verse(s) to share them!
1हे परमेश्‍वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ ।
2म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् ।

Read भजनसंग्रह 69भजनसंग्रह 69
Compare भजनसंग्रह 69:1-2भजनसंग्रह 69:1-2