Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 55

भजनसंग्रह 55:9-11

Help us?
Click on verse(s) to share them!
9हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्‍याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
10दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् ।
11यसको बिचमा दुष्‍टता छ । थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन् ।

Read भजनसंग्रह 55भजनसंग्रह 55
Compare भजनसंग्रह 55:9-11भजनसंग्रह 55:9-11