Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 42

भजनसंग्रह 42:2-3

Help us?
Click on verse(s) to share them!
2परमेश्‍वरको, जीवित परमेश्‍वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्‍वरको सामु देखा परू?
3दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्‍छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”

Read भजनसंग्रह 42भजनसंग्रह 42
Compare भजनसंग्रह 42:2-3भजनसंग्रह 42:2-3