Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 25

भजनसंग्रह 25:20-21

Help us?
Click on verse(s) to share them!
20मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु ।
21निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।

Read भजनसंग्रह 25भजनसंग्रह 25
Compare भजनसंग्रह 25:20-21भजनसंग्रह 25:20-21