Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 16

भजनसंग्रह 16:1-2

Help us?
Click on verse(s) to share them!
1हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।

Read भजनसंग्रह 16भजनसंग्रह 16
Compare भजनसंग्रह 16:1-2भजनसंग्रह 16:1-2