Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 1

गन्ती 1:9-16

Help us?
Click on verse(s) to share them!
9जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
10योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
11बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान;
12दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर;
13आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
14गातको कुलबाट दूएलको छोरो एल्यासाप;
15नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।”
16मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।

Read गन्ती 1गन्ती 1
Compare गन्ती 1:9-16गन्ती 1:9-16