Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 16

गन्ती 16:1-2

Help us?
Click on verse(s) to share them!
1लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।
2तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।

Read गन्ती 16गन्ती 16
Compare गन्ती 16:1-2गन्ती 16:1-2